समाचार

काठमाडौं आउँदै गरेको बस त्रिशूली किनारमा खस्यो, २० घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर...