समाचार

यस वर्ष नेपालका  यी ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

काठमाडौँ । यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन...