विदेश

कोरोना संक्रमित भनिएका ट्रम्प जब ह्वाइट हाउसको बार्दलीमा निस्किए ...

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गरेका छन् । ...