काठमाण्डौ : इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । गत अक्टोबर देखि शुरु भएको आन्दोलनका क्रममा २७ हजारभन्दा बढी...
काठमाण्डौ : अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन्।ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा...
रा.स.स : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ...
काठमाण्डौँ : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो...
काठमाडौं : भारतमा नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीसहित देशभर विरोध प्रदर्शन जारी रहेको छ । दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयमा प्रहरीले चलाएको गोली लागेर तीन...
भारत : भारतमा हालै पारित भएको विवादास्पद नागरिकतासम्बन्धी कानुनविरुद्ध भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये तीनजनाको प्रहरीको गोली लागी मृत्यु...
अफगानिस्तान :अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा...
काठमाडौं : भारतको तल्लो सदनले प्रावधानसहितको विधेयक पारीत गरेको छ । तीन देश (पाकिस्तान, बंगलादेश र अफगानिस्तान) बाट आउने गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिन सकिने प्रावधानसहितको...
काठमाडौं : अमेरिकी आयोगले धार्मिक स्वतन्त्रता सम्बन्धी भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । भारतको तल्लो सद लोकसभाबाट नागरिकता संशोधन विधेयक पास...
काठमाडौं :न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा कम्तिमा एक सय...
काठमाडौं : भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान साँढे ५ तिर आगलागी भएको...
हैदराबाद : भारतको हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जना आरोपी इन्काउन्टरमा मारिएका छन् । घटनाको अनुसन्धान गर्न चारै जनालाई...
रा.स.स : इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् । राज्यद्वारा...
रा.स.स : भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला नयाँ दिल्ली पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतको संसदमा बोल्दै...
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्ध लागेको महाअभियोगको सुनुवाईमा सहभागी नहुने भएका छन्। आफ्नो राजनीतिक स्वार्थका लागि पदको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध दर्ता भएको...
काठमाण्डौ : भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सोमबार...