अर्थजगत

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० रूपैयाँले बढेको हो । ...