आज बढ्यो सुन-चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?

आज बढ्यो सुन-चाँदीको मूल्य, कतिमा भैरहेछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीकोको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन  सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।