निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल रु पाँचले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ। ...
मूल्यवृद्धिसँगै शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार तोलामा ८०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८४...
वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्। समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन...
मन्त्रालयमा साउन १३ गते बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख...
सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी प्राप्त उजुरी तथा गुनासोहरूको अध्ययन गर्न अर्को छुट्टै छानबिन समितिसमेत गठन गरेको छ। ...
हाल यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ। साथै, कृषि विभागको आधिकारिक वेबसाइटमा रहेको ‘क्यूआर कोड’ स्क्यान गरेर पनि एप डाउनलोड...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र...
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि जारी छ। सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ४४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख...