एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा रहँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ...
संसदीय समितिले दिने निर्देशनलाई सरकारले पूर्ण रूपमा स्वीकार गर्ने र त्यतिञ्जेलसम्म प्रचलित कानुनअनुसार नै प्रक्रिया अघि बढाइने अर्थमन्त्री वाग्लेले स्पष्ट पारे। ...
दशकौँदेखि लगानी, कर योगदान र रोजगारी सिर्जना गर्दै आएका अटोमोबाइल कम्पनीहरूलाई प्रोत्साहन गर्न सरकार र निजी क्षेत्रबिचको सहकार्य थप सुदृढ हुनुपर्ने उनको जोड थियो। ...
विगतमा ७ किलोका आधा सिलिन्डर वितरण गर्ने निर्णय कार्यान्वयनमा आउन चार महिना ढिलाइ हुँदा आयातमा कमी आएको र उपभोक्ताको घरमा भएको मौज्दात रित्तिएको थियो। ...
संघले तय गरेको नयाँ मूल्यअनुसार एक्सएलअण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा प्रतिपेटी (सात क्रेट) तीन...
यद्यपि, दुर्गम क्षेत्र मानिने सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडाहरूमा अझै विद्युत् सेवा विस्तार हुन बाँकी रहेकाले ती क्षेत्रमा पनि शीघ्र लाइन पुर्याउने...
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा भएको छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विद्युत्...
आन्तरिक राजस्व विभागद्वारा सञ्चालित 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' अन्तर्गत कञ्चनपुर, पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो...