अर्थजगत

सेयर बजारमा उच्च अंकको गिरावट ,नेप्से परिसूचक २५ सयको विन्दुमा

काठमाडौँ । प्राकृतिक विपदका बीच सेयर बजारमा ठूलो गिरावट आएको छ। रसुवामा आएको भीषण बाढीपछि जलविद्युत आयोजनाका संरचनामा क्षति पुगेपछि लगानीकर्तामा बढेको चिन्ताको प्रभाव बजारमा देखिएको हो। ...