अर्थजगत

गाडी खरिद र विदेश भ्रमणमा अर्थ मन्त्रालयको पूर्वसहमति अनिवार्य, प्रशासनिक खर्चमा कडा मितव्ययिता

अर्थ मन्त्रालयले जारी गरेको चालु आर्थिक वर्षको ‘बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ अनुसार मन्त्रालयको पूर्वस्वीकृतिविना कुनै पनि सरकारी निकायले नयाँ सवारीसाधन खरिद गर्न तथा वैदेशिक भ्रमणमा जान पाउने छैनन्। ...