अर्थजगत

सुनको भाउ तोलामा २८०० रुपैयाँले घट्दा चाँदी पनि भयो सस्तो

यो गिरावटसँगै आज बजारमा सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कारोबार दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।