सिफारिस

उच्चमा तीन न्यायाधीश र सर्वोच्चमा दुई रजिष्ट्रार सिफारिस

काठमाडौं । न्याय परिषदको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । ...

ताजा समाचार

धेरै पढिएको