मन्त्रीको पद धरापमा

प्रचण्ड सरकारका  दुई मन्त्रीको पद धरापमा

काठमाडौँ । सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद 'डेन्जर जोन'मा देखिएको छ । ...

धेरै पढिएको