मुद्दाका प्रमाण तथा कागजात खण्ड-खण्ड गरी झिकाउने र पटक-पटक आदेश माग गर्ने अभ्यासले न्याय सम्पादनमा ढिलाइ भइरहेको भन्दै उनले मुद्दा अदालतमा प्रवेश गरिसकेपछि सम्बन्धित सबै प्रमाण समयमै प्रस्तुत गर्न कानुन...