उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा महतो र कानून, न्याय तथा प्रदेश मामिला मन्त्रीमा यादवले जनकपुरको मधेस भवनस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् । ...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत साइकल वितरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका छन् । ...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारको बदनाम गराउने उद्देश्यले आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापा मारेको बताएका छन्...
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्रीको तथा मन्त्री परिषद्को कार्यालयमा छापा मारेको छ । आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको...