नेपाल बार एशाेसियसन

सर्वाेच्च मात्रै हाेइन, बालुवाटार प्रवेशमा पनि निषेध हाेला, हेक्का रहाेस् : कानुन व्यवसायी

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई प्रधानन्यायाधीन नमान्ने जनाएका छन् । जबरालाई सर्वोच्च अदालत छिर्न नदिन धर्ना दिएका कानुन व्यवसायीहरुले आइतबार पनि त्यसलाई जारी राख्ने जनाएका छन् । ...

ताजा समाचार

धेरै पढिएको