संरचना भत्काउने कार्यको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका उच्च सुरक्षा अधिकारीहरू उपस्थित थिए। ...