भोटेकोशीमा बाढी

भोटेकोशीमा बाढी अपडेट: थामे गाउँका एक जना वेपत्ता, एक दर्जनभन्दा बढी घर बगायो

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन्। ...