नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पार्टीको इतर समूहको नेताका रूपमा अघि बढाइएको छ। काठमाडौँमा सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत उनलाई उक्त समूहको नेतृत्व दिने निर्णय भएको हो। ...
उनले पार्टी संचालनको लागि विपि कोइरालाको पालमा बनेको सभापतिको मात्रै निर्वाचन हुने विधान अनुसार अन्य पद सभापतिले मनोनित गर्ने ब्यवस्था भए पार्टी बलियो हुने आधार...