चन्द्रमामा गुफामा

'चन्द्रमामा फेला परेको गुफामा कुनै दिन मानिसहरू बस्न सक्छन्'

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्।

ताजा समाचार