गणेश नेपालीको आत्मदाह

राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार

वीर अस्पतालमा उपचार गराइरहेका नेपालीको गत शुक्रबार मृत्यु भएको थियो। घटनालाई लिएर पीडित परिवार र सरकार पक्षबीच आइतबार विभिन्न बुँदामा सम्झौता भएपछि मात्र परिवारले सोमबार शव बुझेर पशुपति आर्यघाट पुर्‍याई...