विराटनगर : विराटनगरमा कारको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– ६ स्थित सम्झना चोकको भित्री सडकमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट स्थानीय ५५...
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सद्भावना दूतमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी अध्यक्ष रेखा अर्याल मनोनित भएकी छन् । गोकर्णेश्वर नगरपालिकाको मिति २०७६ जेठ...
सिन्धुली : प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पहिरेमा रहेको रामबहादुर बमजनको आश्रममा छापा मारेको छ । तपस्वीको भेषमा बस्दै आएका बमजनमाथि व्यक्ति हत्या तथा हिंसा,...
पोखरा : पोखरामा चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ। बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु...
बाग्लुङ : बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका...
नेपालगञ्ज, २४ माघ (रासस) : सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले वातावरण संरक्षणका लागि रु दुई अर्ब २१ करोड दिने भएको छ...
काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...
बुटवल : लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकामा निशुल्क कानुनी तथा मनो सामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिकाको वडा नंं...
काठमाडौं : चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन...
काठमाडौं : काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरी र विजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहालविरुद्ध विशेष...
हेटौंडा : पछिल्लो तीन दिनमा ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरले विभिन्न क्षेत्रमा अवैधरूपमा सञ्चालित ३६ बालुवा उद्योगहरू बन्द गरेको छ। अनुगमन समितिले स्थलगत...
काठमाडौं : नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया...
काठमाडौं : काठमाडौं कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बुधबार राति पौने १ बजे कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले...