काठमाडौं : मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार स्वास्थ्य मन्त्रालयमा...
लुम्बिनी : गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को...
काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेता...
काठमाडौँ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि,...
कपिलवस्तु : कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा...
भक्तपुर : भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ...
प्रदेश १ : प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय...
शिवपुरी : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेसँगै राजधानीसँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठ दाउरा चोरी निकासी बढ्न थालेको छ ।...
भद्रपुर : कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार...
काठमाडौँ : सरकारले कालीमाटी र बल्खुको तरकारी तथा फलफूल बिक्री गर्दा हुने भीडभाड कम गर्न अन्य ११ स्थानमा बिक्री केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । ...
काठमाडौं : कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका...
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी...
अमेरिका : संयुक्त राज्य अमेरिका अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक...