तनहुँ : यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल...
रारा : कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने...
चितवन : इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा धमाधम भाग्न थालेका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको...
सुरुङ्गा : नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड– १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको...
बागलुङ : कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र...
काठमाडौँ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड- १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले पूर्वतयारी बिना गरेको निर्णय डेढ घण्टामै उल्टिएको छ ।...
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ । विश्वका १९ देशका सरकार...
काठमाडौं: उनी भक्तपुरस्थित डेरामा एक्लै बसेकी छन् । लकडाउनले गर्दा माइती जान सकिनन् । भान्छामा खानेकुरा सकिइसके । गर्भवती पत्नीको हेरचाह गर्नुपर्ने बेला पति बेखबर छन् । उनले फोन...
काठमाडौँ: बन्दाबन्दीका कारण खानेपानी समेत पाउन नसकिएको दृष्टिविहीन विष्टको गुनासो छ । “आँखा देखिने भए मूल खोज्दै गएर खानेपानी ल्याइन्थ्यो, एक हातले लट्ठी समातेर कसरी...
गलेश्वर : कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न...
राजविराज : क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्याएको छ । उनीहरुलाई सप्तरीको कंचनपुर–भारदहको बीचबाट नियन्त्रणमा...
काठमाडौं : आज देशका अधिकाशं पहाडी भू–भागको मौसम बदली भइ केहि स्थानमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने संभावना छ। मध्य,पुर्व र पश्चिम पहाडका...
भारत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गर्नु भएको छ । कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले...
तुलसीपुर : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका— १...
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा...