काेराेना कहर

असार १३ गतेसम्म हवाई उडान बन्द

असार १३ गतेसम्म हवाई उडान बन्द

काठमाडाैं । सबै प्रकारका हवाई उडान असार १३ गतेसम्म बन्द हुने भएका छन् ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले आगामी असार १३ गतेसम्मका लागि हवाइ उडानकाे प्रतिबन्त्र कायम राख्ने  निर्णय गरेको हाे ।

यसबाहेक सबै सिमानाका पनि असार १३ गतेसम्म बन्द रहनेछन् ।

मन्त्रीपरिषदले जेठ ३२ गतेसम्म लकडाउन थप्ने पनि निर्णय गरेकाे छ ।