पनौतीमा दशकयताकै भीषण बाढीः यसरी बगायो पुल, हेर्नुस् तस्विरमा
नेपाल डेली
बुधबार, १४ जेठ २०७७, २३ : १४ मा प्रकाशित
बुधबार दिउँसोदेखि परेको वर्षाका कारण पनौती भीषण बाढी आएको छ । बाढीका कारण खेतीबाली नष्ट भएको छ । तीन वटा पुल बगाएको छ । अपराह्नदेखि आएको बाढी साँझसम्म निरन्तर रहेका निकै भौतिक संरचनामा पनि क्षति पुर्याएको छ । क्षतिको विवरण यकिन भएको छैन ।
धार्मिक क्षेत्रहरु, मठन्दिरमा पनि बाढी पसेको छ । बाढीका कारण स्थानीय त्रसित बनेका छन् ।