राजनीति

संसद बैठकलाई सम्बोधन गर्नुअघि ओलीले प्रचण्डलाई किन दिए डायरी ?

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्नुअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डायरी दिए। ...