काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता पक्षीय सात दलको बैठकमा गत माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ फिर्ता लिने...
काठमाडौं । सत्ताधारी दलको बैठकले भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्ने निर्णय गरेको छ । अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय बैठकले रेको हो। ...
बैठक प्रारम्भ हुनासाथ माओवादी सांसद शक्ति बस्नेतले कुलमान बर्खास्त गर्नु गलत भएको जिकिर गर्दै संसद्लाई सम्बोधन गरेका थिए। विपक्षीको विरोधपछि संसद बैठक स्थगित भएको छ।...
सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले शक्ति प्रयोग गरेर सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको निष्कर्ष निकाल्दै सडक र सदनबाट विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक...
यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...
प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा...
बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफूहरु निरन्तर आन्दोलनमा होमिएको उद्घोष गरे। ‘आजको मूल निष्कर्ष के हो भने आजबाट राप्रपा पूर्ण रुपले...
माओवादीले विचौलिया र दलालहरूको स्वार्थमा परेर सरकारले कुलमानलाई हटाउने निर्णय गरेको आरोप लगाएको छ। कुलमानलाई हटाउने सरकारको निर्णयलाई माओवादीले ‘कुशासनको पछिल्लो दृष्टान्त’ को संज्ञा दिएको...
मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी...
सांसद यादवले सरकारले नहटाउनुपर्ने मान्छेलाई पदबाट हटाएको बताए । ‘लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔं,’– बैठकलाई सम्बोधन गर्दै उनले भने । ...
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ । ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन मुल आयोजक समितिको बैठक सुरु भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन कार्यक्रम तय गर्न धुम्बाराहीको एउटा पार्टी प्यालेसमा...
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी: कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले...
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय अत्यन्तै पूर्वाग्रही, खेदजनक, निन्दनीय र दुर्भाग्यपूर्ण रहेको पनि उनले बताएका छन् । कुलमानजस्तो योग्य र सक्षम व्यवस्थापकलाई कार्यकाल सकिन...