राजनीति

ओली र देउवालाई प्रचण्डकाे प्रस्ताव – संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई चाँडै पूर्णता दिनुपर्ने बताएका छन्। ...