राजनीति

अध्यादेश पारित गर्न राष्ट्रिय सभाको अंकगणित चुनौतीपूर्ण

राष्ट्रिय सभाको आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि निर्णयार्थ पेस हुँदै छन् । अध्यादेश स्वीकृत गराउने प्रस्तावअघि अध्यादेश अस्वीकार गरियोस् भन्ने १६ वटा प्रस्तावमाथि छलफल र मतदान हुनेछ । विपक्षी दलका...