राजनीति

सरकारको ओठ-तालु सुकेको छ, ल बाँडोस् त अब सामाजिक सुरक्षा भत्ता  : गगन थापा

उनले आफू चुनावी कार्यक्रममा जाँदा हाम्रो पार्टीले जित्यो भने भत्ता बढाइदिन्छ भनेर भनिदिनुस् भन्दै चिट आउने गरेको उनले सुनाए । उनले चु्नावको बेला त्यस्तो कुरा बोल्न नहुने बताए । सरकारको...