राजनीति

मन्त्रिपरिषद पुर्नगठनको तयारीमा प्रधानमन्त्री ओली

कांग्रेसबाट मन्त्री भएका पुरै सेट नै परिवर्तन गर्ने कांग्रेसको गृहकार्य छ। पार्टीभित्रको समेत आन्तरिक समीकरण मिलाउनुपर्ने दबाबमा रहेका कांग्रेस सभापति देउवाले पार्टीमा आन्तरिक छलफल गरेपछि मात्रै मन्त्री फिर्ता बोलाउने र...