काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।उनले राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी...