राजनीति

दलको नेता चयन हुनु अघि बागमतीका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त

जसअनुसार मुख्यमन्त्री लामाले कांग्रेसका प्रदेशसभा सदस्यहरू मध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेको जनाइएको छ। ...