राजनीति

संविधानमा भएका कमजोरी हटाउनका लागि पनि राजनीतिक स्थायित्व : उपप्रधानमन्त्री सिंह

‘संविधानसभाबाट संविधान जारी गर्दाको पृष्ठभूमि बुझ्न जरुरी छ। २ पटक संविधानसभा विघटन भएको यथार्थ विर्सनुभएन,’ उनले भने, ‘संविधान सहमतिकै दस्तावेज हो। हामीले बनाएको संविधानमा भएको कमीकमजोरी हामीले नै हटाउने हो।...