राजनीति

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । ...