नयाँ प्रधानमन्त्री सुशीला कार्कीको शपथ ९ बजे

नयाँ प्रधानमन्त्री सुशीला कार्कीको शपथ ९ बजे

काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन्।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८:४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए।

उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्रीज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

छुटाउनुभयो कि ?