नागढुंगा-मुग्लिन सडक

नागढुंगा-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति

नागढुंगा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सहमति भएको हो। ...