राजनीति

माेदीजीसँगको भेट सौहार्दपूर्णः प्रधानमन्त्री ओली

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका हुन् । ...