राजनीति

संविधान संशोधन गर्ने काँग्रेस-एमाले सहमति नमान्ने माधव नेपालको घुर्की

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो । ...