राजनीति

गगनको दाबीः २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुन्छ, सभापति देउवा पनि तयार

उनले पार्टी सभापति शेरबहादुर देउवा पनि अधिवेशनको पक्षमा नै रहेको बताए । कांग्रेसलाई संविधान, ऐन, कानुन र विधानले बाँधेको बताउँदै २०८४ को निर्वाचनअघि अधिवेशन नगराएर धर नरहेको बताएका ह्ुन् ।