काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।
सोमबार भएको जेनजीहरूको हिंसात्मक प्रदर्शनमा १९ जनाले ज्यान गुमारपछि उक्त घटनाको नैतिक जिम्मेवारी लिने भन्दै लेखकले राजीनामा दिएका हुन्।