उनले सरकार अनुहार हेरेर नभई कानूनअनुसार अघि बढेकोले दोषीमाथि कारबाही गरिने बताए। उनले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताउने क्रममा गुरुङमाथि पनि छानबिन हुने बताएका हुन्। ...