राजनीति

रुपन्देही-३ उपनिर्वाचनः उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र

पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन्। ...