राजनीति

मलाई जसले जतिसुकै हेपोस् मतलब छैन, तर देशलाई हेपेको सहन सक्दिनँः प्रधानमन्त्री ओली

अध्यक्ष ओलीले अन्य राजनीतिक दलका नेताहरुलाई पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेर निरीहता प्रदर्शन नगर्न आग्रह गरे । उनले भने, ‘म नेपालका सबै राजनीतिक दलहरुलाई पनि भन्न चाहन्छु–...