राजनीति

सन्तोष परियारले रास्वपा छाडे

परियार रास्वपाभित्र नेतृत्व परिवर्तनको पक्षधर थिए । चितवनमा भएको विस्तारित बैठकमा उनले पार्टीको महाधिवेशनको समेत माग गरेका थिए । परियारले रास्वपा छाडेर छुट्टै राजनैतिक अभियान सुरु गर्न लागेको बताइएको छ...