अध्यक्ष प्रचण्डले भने, “अब सबै नेता-कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ। विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ।” ...
रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए। रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन्। ...
उक्त भेलामा डा.विजय पौडेल, केदार सञ्जेल, धर्मराज निरौला, हिरेन्द्र शाही, जयन्ती राई, गरिमा शाह, स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य तथा लक्ष्मण लम्साल, युवा...
अध्यक्ष माधव कुमार नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनउन्मुख भएको असन्तुष्ट समूहका नेताहरुको निष्कर्ष रहेको छ । अध्यक्ष नेपालले पार्टी भित्रभित्रै नेकपा...
राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा राजसंस्था नफर्किने उनले बताए । उनले आफू पूर्वराजा ज्ञानेन्द्र, पारस, हृदेयन्द्रलगायत कसैको पक्षमा पनि नरहेको बताए ।...
प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। एससीओ शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन्।
समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुंगो लागेको हो। यो व्यवस्थामा ‘निजामती कर्मचारी वा...
यस्तै, उनले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरुमा पनि नगर प्रहरीको उल्लेख्य योगदान रहेको बताए । ...
बेलायत भ्रमणबाट फर्किने क्रममा शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिकलगायत...
वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिवार काठमाडौँबाट सिमरा विमानस्थल आएकी हुन्। ...
सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध तथा सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने...
उनले पार्टी संचालनको लागि विपि कोइरालाको पालमा बनेको सभापतिको मात्रै निर्वाचन हुने विधान अनुसार अन्य पद सभापतिले मनोनित गर्ने ब्यवस्था भए पार्टी बलियो हुने आधार...
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। सिंह ओली नेतृत्वकाे सरकारमा दाेस्राे वरियतामा छन्। ...