राजनीति

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख-सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए। ...