राजनीति

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र) समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम” मा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। ...