राजनीति

एमालेसँग जुहारी खेल्दै भीम रावल

एमाले सचिवालय बैठकले संगठित सदस्यता खोसेलगत्तै रावलले गत बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ७४ वटा आरोप लगाएका थिए । सो आरोप बिहीबार बसेको एमाले...